भारतीय प्रहरीको अर्को ठूलो ज्यादती, धमाधम कुटिन थाले नेपाली
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

मागेजति घुस नदिएको भन्दै भारतीय प्रहरीले नेपाली ट्यांकर चालकलाई कुटपिट गरेका छन् । एक सातायता आठ ट्यांकर चालक भारतीय प्रहरीबाट कुटिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । नेपाल ट्यांकर चालकले इन्डियन आयल कर्पोरेसनको बरौनी र रक्सौल डिपोबाट रक्सौल नाका हुँदै इन्धन ल्याउँछन् । भारततर्फ रक्सौल बजार नजिकैको लक्ष्मीपुर चौकीका भारतीय प्रहरीले मागेजति घुस नपाएपछि ट्यांकरचालकलाई कुटपीट गर्ने गरेको नेपाल आयल निगम अमलेखगंज डिपो प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिए । प्रतिट्यांकर ५ सय नदिँदा कुटपिट गर्ने गरेको चालकहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses