कस्तो यौन पिपाशु,आफनै आमालाई जवरजस्ती करणी गरेपछी ...
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

दीपक शर्मा ,बर्दिया बैशाख २९ । आफनै गरेको अभियोगमा ३० वर्षिय एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बर्दियाको वानियाभार गाविस वार्ड न ४ निवासी ६० वर्षिय आफ्नै आमालाई आज विहान उनका छोरा ३० वर्षियले जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ । ६० वर्षिय बृद्ध महिलाको स्वास्थ्य परिक्षण गरीएको प्रहरीले जनाएको छ । स्रोत-newsabhiyan.com

0 comments

Write Down Your Responses