सगरमाथा विश्वको सर्वाेच्च शिखर होइन्- वैज्ञानिकहरु
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

काठमाडौं, ५ जेठ । तपाई हामी सबैलाई थाहा भएकै कुरा हो सगरमाथा (माउन्ट एभरेष्ट) विश्वकै सर्वाेच्च शिखर हो र संसारले पनि सगरमाथालाई नै विश्वको सर्वाेच्च शिखरका रुपमा चिन्दै आएको छ । तर, यदि तपाईले थाहा पाउनुभयो कि सगरमाथाभन्दा पनि सर्वाेच्च शिखर अरु कोही नै छ भने कस्तो लाग्ला ? वैज्ञानिकहरु यस्तै कुरा गरिरहेका छन् । वैज्ञानिकहरुको भनाईलाई हेडलाइन बनाउँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सगरमाथा भन्दा उचो हिमाल फेला परेको बताएका छन् । उनीहरुका अनुसार वैज्ञानिकहरुले इक्वेडरको चिमबोराजो हिमाल सगरमाथा भन्दा अग्लो रहेको दाबी गरेका छन् । स्रोत-dainiknepal.com

0 comments

Write Down Your Responses