फेसबुकले बिगार्यो श्रीमती (भिडियो सहित)
२४ सै घण्टा फेस बुकमा अनलाईन बस्ने श्रीमतीलाइ व्यंग्य गर्दै “तिमीलाई फेसबुकले अवार्ड दिएछ ” भन्ने प्रसंगले र जड्याहा साथि को बिचमा तेरी बुढी च्वाक छे भन्नु, अनाबस्यक निहु खोज्नु नौटंकीले फिल्मलाइ रोचक बनाएको छ । अन्त्यमा साचो माया मा संका उपसंका नगरौ भन्ने प्रसङ्गसंगै अन्त्य गरिएको दृश्यले दर्शकको आखा पक्कै रसाउछ । फेसबुकमै भेटिएका र देखिएका बिसय बस्तुलाई समेटेरेकथा बनाइएको १६ मिनेट ४० सेकेन्ड लम्बाई भएको शर्ट फिल्मको नाम ” चोखो माया ” “True Love ” राखिएको छ, बिष्णु भट्टराईको लेखन/ निर्देशन तथा सम्पादन रहेको फिल्ममा मोडल कृष्ण बाबु , मोडल तथा उद्घोषक शितलशर्मा र मोडल तथा मीडिया कर्मी सबिन बरालको अभिनय र सगुन शर्माको श्रींगार रहेको यो छोटो चलचित्रलेतपाइको मन पक्कै छुने छ हेरौ यो भिडियो…

0 comments
Write Down Your Responses