बिदेशबाट आएका युबक लुटिए युवती बाट (भिडियो)
फेसबुक एउटा सामाजिक सन्जाल हो। यसलाई सहि रुपमा प्रयोग गरिएन भने समयमै सचेत भइएन भने यस्तै पिडा भोग्नु पर्छ।
बिदेशमा रहेको एक युवकलाई आफ्नो झुटो मायाको जालमा पारेर सबै चिज लुट्न सफल भएको घट्ना हो यो। यसरी घटेको घट्नालाई हामीले केही नाट्किय रुपान्तर सहित यो सर्ट मुभि तयार गरेका छौ।
फेसबुकमा चिनजान भएको भरमा विस्वास गर्दाको नतिजा कस्तो हुन्छ? भन्ने कथाको सेरोफेरोमा यो मुभिको कथा बनेको छ। ‘फेसबुक फण्डा’ नाम दिएको यो मुभिलाई म्युजिक हाइलाइटले आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेको छ।
शंकर अधिकारी घायलको लेखन / निर्देशनमा ओम प्रसाईं को छायांकन र सम्पादन मा विमर्श केसि र शोभा भण्डारी को अभिनय रहेको यो सर्ट मुभि मार्फत जनचेतना जगाउने प्रयास म्युजिक हाइलाइट ले गरेको छ
भिडियो हेर्नुस

0 comments
Write Down Your Responses