काठमाडौं, ३ जेठ । सधैजसो झगडा गर्ने र रातिराति फेसबुकमा च्याट गरेपछि कीर्तिपुरका अच्युत चिन्तित थिए ।
तीन वर्षको छोराको आमा रहेकी बिमली अर्कै केटासँग अफेयरमा थिइन । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
असझदारी बढ्दै गएपछि अच्युत आमा भेट्न हेटौंडामा जान्छु भनेर निस्किए । विमलीलाई झन बाटो खुल्यो ।
तर, अच्युत हेटौंडा नगइकन आमालाई बीचबाटोमै बोलाएर आमाको मोबाइल नम्बरबाट बिमलीलाई फोन गरे ।
सासुको मोबाइलबाट फोन आएपछि बिमली अच्युत घर पुगेकोमा ढुक्क भइन ।
अच्युत एक–दुई दिन कोठामा नगइ बिमलीको चियोचर्चो गर्न थाले ।
प्रहरी महिला सेलमासमेत जानकारी गराएका उनले विमली अर्कै केटासँग चोभारको एक गेष्टहाउसमा पुगेको जानकारी पाए । प्रहरीले विमलीलाई अर्कैकेटासँग समात्यो ।
ती पुरुषसँग ३ वर्षदेखि सम्पर्कमा रहेकी विमलीको स्वार्थ यौन प्यास मेटाउनु मात्रै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले ती युवक र विमलीसँग सोधपुछ ग¥यो । ती युवकले विवाह नगर्ने बरु ७ लाख क्षतिपूर्ति दिने बताए ।
पछि अच्युतले छोरामाथि शंका गर्दै डिएन परीक्षण गर्न माग गरे । विमलीले पति छाडेर छोरा लिएर गइन ।
स्वासनीलाई गेष्ट हाउसभित्र अर्कैसँग भेटेपछि …

0 comments
Write Down Your Responses