काठमाडौं । यस हप्ताको “साझा भिजन” कार्यक्रममा हामीले निम्त्याएका छौ, समाजमा एउटा छुटै पहिचान बनाउन सफल व्यक्ति जसको जति गुनगान गाएपनि कम नै हुन्छ । सबै भएर पनि कोहि नभएकाहरुको एउटा आशाको केन्द्र ।
जसले आफ्नो भविश्य होईन सयौं अटिजम बालबालिकाहरुको भविश्य बनाउन तल्लीन हुनुहुन्छ ।
कुरा भन्दा पनि काम गरेर देखाउने उनै सविता उप्रेतीको अन्तरवार्ता मात्र साझा भिजनमा ।
अटिजम के हो र समाधान के हो ?..........
नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुती एउटा नौलो कार्यक्रम “साझा भिजन” दर्शक ,पाठक, स्रोता सामु प्रत्येक महिनाको चार पटक पस्कदै आई रहेका छौ ।
आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन, कार्यक्रम “साझा भिजन” ।
यस कार्यक्रम मार्फत राजनीतिक परिवेश बाहेकका कुनै पनि बिधाका व्यक्ति संग व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर समाजमा गरेका परिबर्तन र आफ्नो लगाबलाइ केन्द्रित गर्दै “साझा भिजन” मार्फत आफ्नो विचार राख्न सकिने छ ।
आउनुहोस अब बाकि शब्दहरु हाम्रा सहकर्मी र अतिथि सगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।
४० जना छोराछोरीको आमा सविता के गर्दैछिन समाज परिवर्तनको लागि ! हेरौं भिडियो

0 comments
Write Down Your Responses