बालुवाटारमा आन्दोलनकारीको कुस्ती (फोटोफिचर)
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

काठमाडौं – राजधानी केन्द्रीत आन्दोलन शुरु गरेको संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरिरहेका छन् । टनटलापुर घाममा बालुवाटरमा धर्ना दिने क्रममा आन्दोलनकारीहरुले आन्दोलनसँगै रमाइलो पनि गरिरहेका छन् । बिहानै झडपपछि अहिले शान्तिपूर्ण रहेको आन्दोलनका क्रममा आन्दोनकारीहरु लाठी प्रदर्शन गरिरहेका छन् भने पहलमानी (कुस्ती) पनि खेलिरहेका छन् । हेर्नुहोस् एसके यादवले खिचेका केही तस्विरहरु :

0 comments

Write Down Your Responses