स्कुलमा युवतीहरुलाई जबरजस्ती यौनधन्दामा लगाउने र यातना दिने सेक्स स्क्याण्डलको पर्दाफाश
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

एजेन्सी । स्कुलमा युवतीहरुलाई जबरजस्ती देहव्यापारमा लगाउने र यातना दिने गरेको सेक्स स्क्याण्डलको पर्दाफाश भएपछि हलचल मच्चिएको छ । यसका काममा नामी व्यापारी समेत सामेल भएको र भर्जिन युवतीलाई करोडौं रुपैयामा खरिद गर्ने गरेको खुलेको हो । चीनको शानक्सी प्रान्तको प्रहरीका अनुसार स्कुले छात्रालाई करोडौं दिएर कारोबारीको समूहले यौन धन्दामा जबरजस्ती लगाउने गरेको खुलासा भएको हो । उक्त घटनामा प्रहरीले ११ कक्षामा पढ्ने ६ जना युवतीहरुलाई गिरफ्तार गरेको छ । १६ वर्षभन्दा कम उमेर भएका कारण एक युवतीलाई भने रिहा गरिएको छ । यस्ता छात्राहरुले सोझा सिधा युवतीहरुलाई फसाएर लाने गरेको र एक जनालाई करिब साढे २ करोड दिने गरेको खुलेको छ । पक्राउ परेकी एक छात्राले १० जना युवतीलाई फसाएर कारोबारीकोमा पु¥याएको र उनीहरुको साथमा केही मानिसहरुले जबरजस्ती सेक्स गर्नुका साथै मानसिक यातना दिएका थिए । प्रहरीका अनुसार ७ सिनियर छात्राले ५ जुनियर छात्रालाई धम्क्याएर नांगो तस्वीर खिचाएर ब्ल्याकमेल गरेका थिए । उनीहरुको यस्तो हर्कतविरुद्ध दुई युवतीहरुले आवाज उठाएपछि उक्त घटना पर्दाफास भएको हो । पीडित युवतीका बाबुले १० कक्षामा पढ्ने पाँच युवतीले सेक्स गर्न नमानेपछि उनीहरुमाथि चरम यातना दिएर यौन सम्बन्ध बनाउन बाध्य बनाएको बताए । उक्त घटनामा सम्लग्न एक अधिकारीपलाई प्रहरीले पक्राउ गर्नुका साथै अन्य कारोबारीको खोजी कार्य जारी राखेको छ ।

0 comments

Write Down Your Responses