छोरीसँग घात गरी यी आमाले हुनेवाला ज्वाईसँग अवैध सम्बन्ध राखेपछि ..
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

एजेन्सी । प्रेमको नशाले न आमा देख्छ न छोरी, त समय देख्छ, न त उमेर नै । यस्तै भएको छ लण्डनकी २२ वर्षीय चेल्सी होपरको जीवनमा । ३७ वर्षीय केविन स्कटसँग उनको अफेयर सुरु भएको थियो । दुबै एकदमै धेरै नजिकिए । दुबै एक अर्कासँग विहे गर्न चाहन्थे, तर केविन उनीभन्दा १५ वर्ष जेठा थिए । उनलाई डर थियो उनकी आमा जैक्लीन यो सम्बन्धलाई अस्वीकार गरिदिने छिन् । तैपनि उनले केविनलाई आमासँग भेटाइन जहाँ उनकी आमाले विहेको मञ्जुरी दिइन् । अब चेल्सी आफ्नो नयाँ जिन्दगीको सपना देखिरहेकी थिइन् भने यता विस्तारै विस्तारै उनलाई आफ्नी आमा र केविनको व्यवहारमा परिवर्तन आएको महसुस भयो । एक दिन उनले केविनको फेसबुकमा कुनै महिलाको म्यासेज देखिन । खोलेर पढ्दा उनको होसै उड्यो किनकि त्यो म्यासेज उनकै आमाको थियो । म्यासेजमा जैक्लीनले केविनलाई तिमी विस्तरा तताउन पर्फेक्ट रहेछौं । मजा आयो लेखेकी थिइन् । छोरीले विहे गर्ने सपना सजाएका बेला आमाले भने केविनबाट आफ्नो विस्तरा नै तताइसकेकी रहेछिन् । चेल्सी जब आफ्नी आमालाई सम्बन्धबारे सोध्न पुगिन तब झुठ बोलिन । तर, आमा जैक्लीनको झुट धेरैबेर टिकेन, रंगेहात समातेपछि झगडा गरिन । त्यसपछि प्रेमी केविनलाई सोध्दा केविनले उनीमाथि हातै उठाए । समाचार अनुसार प्रेमी र आमासँग झगडा परेर सम्बन्ध टुटेपछि चेल्सीले आत्महत्याको प्रयास गरिन् । तर, उनलाई उनका अन्य साथीहरुले त्यहाँ पुगेर बचाए र अस्पताल पुगाए ।

0 comments

Write Down Your Responses