बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार मीरा राणालाई
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

प्रबाशी खबर, हेटौंडा, फागुन १५ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाले वरिष्ठ संगीतकार स्व. भीम विरागको चौथो स्मृति दिवसको अवसर पारेर वरिष्ठ गायिका मीरा राणालाई ‘बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मान गरेको छ । शनिबार हेटौंडामा भएको कार्यक्रममा राणालाई वरिष्ठ गीतकार एवम चलचित्र निर्देशक चेतन कार्कीले एक लाख रुपैयाँसहित सम्मान गरेका हुन् । कार्यक्रममा सम्मानित गायिका मीरा राणाले केही गीत प्रस्तुत गरेकी थिइन् ।

0 comments

Write Down Your Responses