फेसबुकले श्रीमती बिगार्यो के कारण रहेछ (भिडियोसहित) हेर्नुहोस्
प्रबाशी खबर, सामाजिक संजालको प्रयोगकर्ता बढेसँगै यसबाट निम्तिएका समस्याहरु पनि अनगिन्ति छन् । सामाजिक संजालदेखि नै अर्कालाई गालीगलौज गर्नु, अपमान गर्नु, अनावश्यक खण्डन गर्नु, डर त्रास धम्की दिनु सामान्य जस्तै भएको छ । अझ अर्को समस्या त धेरैभन्दा धेरै अनलाइन बस्नु अपरिचितसँग कुराकानी गर्नु, नजिक हुनु, फोटो ट्याग गर्नु आफ्नो कमेन्ट बढाउन खोज्नु, पोष्टमा आउने लाइक बढाउनु, घरपरिवारमा समय दिन नसक्नु, जस्ता कुराले घरबार बिग्रिएका घटना पनि ताजै छन् ।
यी र यस्तै विषय वस्तुलाई समेटी एउटा नेपाली छोटो फिल्म सार्वजनिक भएको छ । पछिल्लो समयमा अर्थ न व्यर्थसँगै नाङ्गा भिडियोलाई छोटो फिल्मको नाममा सस्तो लोकप्रियता कमाउन खोज्नेहरुलाई पनि राम्रो झापड हानेको छ । सामाजिक संजाल कै कारणले लोग्ने स्वास्नीमा देखिएको खटपटलाई रमाइलो पारामा प्रस्तुत गरिएको छ ।
२४ सै घण्टा फेसबुकमा अनलाइन बस्ने श्रीमतीलाई व्यंग्य गर्दै ‘तिमीलाई फेसबुकले अवार्ड दिएछ’ भन्ने प्रसंगले र जड्याँहा साथीको बिचमा तेरी बुढी च्वाँक छे भन्नु, अनावश्यक निहुँ खोज्नु, नौटंकीले फिल्मलाई रोचक बनाएको छ ।

0 comments
Write Down Your Responses