स्वास्नीको नाममा कलंक : आफ्नै लोग्नेको हत्या गरी कुकुरलाई खुवाएपछी ...
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

एजेन्सी । स्पेनकी एक महिलाले रिसको झोकमा आफ्ना पतिको हत्या गरेर पतिको मासु कुकुरलाई खुवाइदिएकी छिन् । स्पेनको मेजॉर्का आइल्याण्डकी ४६ वर्षे स्वेतलाना बुतकोवाले लामो समय प्रेम, लिभिगं टुगेदर पछि विहे गरेका रुसका ६६ वर्षे हैन्सको हत्या गरेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उल्लेख गरेका छन् । आफ्ना पति हैन्सको हत्याका लागी मात्रै स्वेतलानाले ३८ लाख रुपैयाँको सुपारी दिएकी थिइन् । पछिल्लो समय उनी रूसको तेस्रो ठूलो शहर नोवोसिबिरिस्कमा बस्दै आएकी थिइन् । रिपोर्टका अनुसार ति महिलाले हैन्सको मासु आफ्नै घरको कुकुरलाई खुवाएकी हुन् । हत्या भएको दिन यो जोडीबिच ठूलो घम्साघम्सी नै भएको थियो । उनीहरुले यही वर्ष मात्रै विहे गरेका हुन् ।

0 comments

Write Down Your Responses