जब बाख्राले जन्मायो मान्छेको बच्चा (भिडियोसहित)
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

सबैलाई अचम्मित पार्ने यो खबर सुनेपछि मानिसजस्तो देखिने उक्त बाख्राको पाठोलाई हेर्न मानिसको भीड लागेको बताइएको छ । इब्राहिम बशिर नामका व्यक्तिले बाख्राको उक्त बच्चाको फोटो शेयर गरेका थिए । उनले स्थानीय मिडियालाई पनि यसबारे जानकारी दिएका थिए । त्यो बाख्राको बच्चा देखेर अहिले सबै दंग परेका छन् । जन्मेको केही समय पछि त्यो पाठो मरेको बताइएको छ । भिडियो

0 comments

Write Down Your Responses