सिद्धार्थ र आलियाको रोमान्सले सिमा नाघेपछि..........
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्


प्रवाशी खबर, मुम्बई । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री आलिया भट्ट अहिले चर्चा र विवादमा परेका छन् ।

 ‘वोग’ नामक म्यागेजिनका लागि सीमा नाघेर समुद्रमा मस्ती गरेको हट फोटोशूट गराएपछि सिद्धार्थ र आलिया विवादमा तानिएका हुन् । धेरैले दुबैको फोटो हेरेर अश्लील कमेन्ट गरेका छन् ।

 यो फोटोमा सिद्धार्थसँग आलिया बिकनीमा देखिएकी छिन् । वोग एउटा टप एण्ड चर्चित फेशन म्याजगिन हो । यसको कभर पेजमा आउन जसले पनि निकै मेहनत गर्नुपर्छ । यो म्याग्जिनमा सिद्धार्थ र आलिया आएर सबैलाई हैरान गरिदिएका छन् किनकि दुबै यसमा एकदमै हट एण्ड कामुक देखिएका छन् । दुबैले यसमा हटनेसको सबै सीमा नाघेका छन् ।

, , ,

0 comments

Write Down Your Responses